कोरोनाका कारण विदेशमा बस्ने नेपालीको मृत्यु हुनेको संख्या शुन्य

लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण निधन हुनेको संख्या शून्यमा झरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार पछिल्लो ६ साता यता पहिलो पटक विदेशमा संक्रमणका कारण हुने मृत्यु शून्यमा कायम रहेको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत वर्ष देखि विश्वव्यापी रुपमा फैलियो कोरोना … Continue reading कोरोनाका कारण विदेशमा बस्ने नेपालीको मृत्यु हुनेको संख्या शुन्य